Editor’s Pick

अर्थ मातहतमा १४ वर्ष बिताएका ढुंगानालाई २५ वर्ष अनुभवी मरासिनीले गरे रिप्लेस, मन्त्री भन्छन्ः थोरै सुतौं, धेरै काम गरौं

काठमाडौं । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी ६ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री...

गभर्नर महाप्रसाद अधिकारीको पद धरापमा !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पद धरापमा पर्ने भएको छ । ओली सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई हटाउन देउवा सरकारलाई दबाव परेको हो । काँग्रेस र माओवादी निकट अर्थशास्त्री देखि बैंक तथा वित्तिय संस्थाका कर्मचारी र उद्योगी व्यवसायीहरु नै गभर्नर अधिकारीलाई हटाउन लबिङमा उत्रिएका हुन् ।...

मौद्रिक नीतिमा ढिलाइः राष्ट्र बैंकको स्वायत्तता जोगाउन चुक्दै गभर्नर !

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाह राजा भएको पहिलो वर्ष वि.सं. २०५८ मा नेपाल राष्ट्र बैंक ऐन ल्याएर केन्द्रिय बैंकलाई स्वायत्त नियामकीय संस्था बनाए । सो ऐन दुईपल्ट संशोधन भयो । वि.सं. २०७३ मा गरिएको दोस्रो संशोधनले केन्द्रिय बैंकको स्वायत्तता खोसिदियो । ऐन बन्दै केन्द्रिय बैंकलाई अविछिन्न उत्तराधिकारवाला एक...

मौद्रिक नीति रोकेको छैन, विगतको नेतृत्वलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न...

मिनि मौद्रिक नीतिः लगानीकर्ताले पाउने प्रतिफलमा राष्ट्र बैंकको कैंची

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार गरेको व्यवस्थाको सीधा प्रभाव लगानीकर्ताले पाउने प्रतिफलमा पर्ने भएको छ । केन्द्रिय बैंकले सोमबार एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो जसले गत आवमा बैंकहरुले गर्ने नाफामध्ये केही रकम राष्ट्र बैंकमा प्रोभिजनका रुपमा राख्नुपर्ने भएको हो । नयाँ व्यवस्था अनुसार असल कर्जामा...

स्वाप रेसियोमा बार्गेनिङ गर्न मर्जर अघि ३२ करोडको सेयर बेच्न एनबिको दौडधुप

काठमाडौं । नेपाल बंगलादेश बैंक र नविल बैंकबीच मर्जरबारे छलफल चलेको लामै समय भयो । पछिल्लो समय सनराइज बैंकसँग पनि मर्जरबारे छलफल जारी राखेको एनबी बैंकले हतार हतार ३२ करोड भन्दा बढीको सेयर बेच्ने दौडधुप गरिरहेको छ । आईएमई जनरल इन्स्योरेन्समा रहेको साढे दुई लाख कित्ता सेयर बेचेर सो...

ह्याकरको चेतावनीबारे राष्ट्र बैंकले भन्योः ढुक्क हुनुस्, पुरै बैंकिङ प्रणाली सुरक्षित छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको र कसैले ह्याक नगरेको स्पष्ट पारेको छ । एक दर्जन भन्दा बढी बैंकहरुको सिस्टम ह्याक गर्ने तयारी भैरहेको भन्दै राष्ट्र बैंकका प्रवक्ता र सहायक प्रवक्ता लगायतले इमेल आएपछि नेपालको बैंकिङ क्षेत्रमा आतंक मच्चिएको थियो । राष्ट्र बैंकका प्रवक्ता...

बीमा क्षेत्रमा उज्जवल भविष्यको संकेत, तथ्यांकमा हेरौं कसरी बढ्दैछ बीमा व्यवसाय

काठमाडौं । आव २०७७/७८ अन्त्यसम्मको तथ्यांकले नेपालमा बीमा क्षेत्रको उज्जवल भविष्य संकेत गरेको छ । बीमा क्षेत्रको प्रमुख सुचकांक अनुसार नेपालमा बीमाको दायरा बढ्दो क्रममा छ । के भन्छ तथ्यांक ? नेपालमा १९ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र २ पुर्नबीमा कम्पनी गरी कुल ४१ बीमा कम्पनी...

बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम शुल्कको व्यवस्था : मन्त्री भुसाल, ट्रंकलाइनको विवादबारे बुझेर निर्णय लिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई ऊर्जा मन्त्रालयमा भेट गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले ट्रंकलाइन तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्ने माग गरेको छ । उद्योगीहरूले आवश्यक...

टिम सेट गर्दै अर्थमन्त्री शर्मा, दुवै सचिव फेरिँदै, को को आउँदैछन् ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा नयाँ टिम सेट गर्ने तयारी थालेका छन् । मन्त्री शर्माले स्पिरिट मिल्ने टिम बनाउने भन्दै निकटहरुसँग नयाँ टिमबारे परामर्श थालेका हुन् । श्रोतका अनुसार मन्त्री शर्माले अर्थमन्त्रालयका दुबै सचिव फेर्नेबारे परामर्श गरेका छन् । अर्थ सचिव शिशिर कुमार ढुंगाना र राजश्व सचिव रामशरण...