Category: पूर्वाधार

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल...

साढे ६ वर्षमा पनि बनेन हुलाकी सडक

महेन्द्रनगर । ३० महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा...

क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने, लागत अनुमान ७५ करोड

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी...

महाकाली सिँचाइः पानी छाड्न सफाइ गरिँदै मूल नहर

बेदकोट । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ। टनकपुर...

आगामी मनसुन अगावै तनहुँ जलविद्युतकाे बाँध निर्माण सकिने, कस्तो छ वित्तीय व्यवस्थापन ?

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने...

निर्माण सामग्री अभावले विगत एक महिनादेखि मालढुङ्गा–बेनी सडक निर्माण ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि...

गोरखाको स्तुल खोलामा बेलीब्रिज, लागत ३ करोड ८० लाख

गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल ३...

विपी स्मृति भवनलाई जुट्यो ३ करोड सहयोग

गलकोट । बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति...

गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था

गुल्मी । गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसैँ...

४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

मलेखु । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब...