Category: पर्यटन

बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।...

सुनसान छन् बागलुङका घरबास, पाहुना नआएपछि सञ्चालक नै खेतबारीको काम लागे

ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत...

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम, साउन महिनामा मात्रै १० लाख बढी भक्तजन गरे दर्शन

मलेखु । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको...

एक अर्ब लगानीमा सिद्धार्थ ग्रुपको लग्जरी रिसोर्ट सौराहामा

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट सिद्धार्थ भिलासा बन्बास दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । भिलासा...

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

गलकोट । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका...

पर्यटनबोर्ड/ एसटीएलआरपीले पायो ‘पाटा गोल्ड अवार्ड २०२३’

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन...

नेवारे झरनाले प्रचार पाएन

ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म...

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले...

पर्यटक नहुँदा हात्ती सफारी संकटमा

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने...

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत एक करोड ३० लाख बढी आम्दानी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा...