Shikhar Insurance

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यामान संस्थापक सेयरधनीहरु रहेका छन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको प्रधान कार्यलय कमलादीमा आवेदन दिनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो समयभित्र सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा प्रचलित कानुन बमोजित सर्वसाधारणमा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने संस्थाले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्