Shikhar Insurance

शिक्षक र कर्मचारी राजनीतिक दलमा आवद्ध भए जागिर जान्छ: शिक्षामन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १३:३५
NIMB
Nabil Bank

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवला शिक्षक र कर्मचारी राजनीतिक दलमा आवद्ध भए पलबाट हटाइने बताएकी छिन् ।

श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शिक्षक कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै उनले त्यसो गरेको पाइएमा पदबाट हटाउने समेत कानुनी प्रावधान रहेको उल्लेख गरेकी छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्