Shikhar Insurance

भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को अन्त्यसम्म चलिरहेको आर्थिक वर्ष २०२३–२०२४ को अवधिमा २.६३ बिलियन अमेरिकी डलरका साथ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यो तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०१३/१४ को तुलनामा पछिल्लो १० वर्षमा रक्षा निकासी ३१ गुणाले बढेको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्