Shikhar Insurance

प्रथम दक्षिण एशियाली कुराँस प्रतियोगितामा योगेन्द्र बिष्ट र दीक्षा मगरले जिते गोल्ड मेडल

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार ०९:३०
NIMB
Nabil Bank

काठमाडौं । प्रथम एशियाली कुराँस प्रतियोगितमा नेपालका योगेन्द्र बिष्ट र दिक्षा मगरले गोल्ड मेडल जितेका छन् । भारतको केराला कोचीमा भएको प्रतियोगतामा बिष्ट र मगरले गोल्ड मेडल जितेका हुन् ।

प्रतियोगिता बैशाख १ देखी ८ गतेसम्म चलेको थियो । बिष्टले  ८१ किलो तौल समुहमा गोल्ड मेडल जितेका हुन् । यस्तै, ४४ किलो समुहमा दीक्षा मगरले गोल्ड मेडल जितेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

८७ किलो तौल समुहमा दिपिका आचाजुले सिल्भर मेडल जितेका छन् । यसैगरी, ६० किलो तौल समुहका अर्जुन क्षेत्री र ६३ किलो तौल समुहका परि घर्ति दुबैले सिल्भर मेडल जितेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्