Shikhar Insurance

बीएलसी ग्रुप र योटा सर्भिसबीच डेटा सेन्टर स्थापना गर्ने सम्झौता, ३ अर्ब लगानी गरिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपालको बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाकोलागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो।

बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन् ।  योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

डेटा सेन्टर स्थापनाकोलागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपी लगानी सम्मेलनमा यस विषयमा थप कुरा खुलाइएको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्