Shikhar Insurance

एलआइसी नेपालले बनायो सेयरधनीलाई निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । एलआइसी नेपालले गत आववको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्