Shikhar Insurance

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता भएको छ ।

इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्न एस क्याप्टिललाई नियुक्त गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सिईओ) प्रताप मान श्रेष्ठ र एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सिईओ)शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्