Shikhar Insurance

गौशाला सडक किनार अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १५:५६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । आइतबार महानगरपालिकाले मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो ।

गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरु भत्काएको महानगरपालिकाले बताएको छ । महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरु भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरित बनाएका महानगरपालिका भित्रका संरचनाहरु भत्काउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्