Shikhar Insurance

उदयपुर सिमेन्टको महाप्रबन्धकका मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक बन्न ती जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपिषद कार्यालयमा पेश भएको छ । सिफारिस समितिले तीन जनाको नाम छनोट गरी बुधबार (जेठ ९ गते) मन्त्रिपरिषद पेश गरेको हो ।

उद्योग मन्त्रालयका अनुसार बझाङका गोरखराज जोशी, काठमाडौंका संजय कुमार लाल र भक्तपुरका सुरेश कुमार कार्की रहेका छन् ।

Citizen Life
Kumar Bank

GBIME

प्रतिक्रिया दिनुहोस्