Shikhar Insurance

हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्न ३ जना प्रतिस्पर्धामा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १९:०८
NIMB
Nabil Bank

काठमाडौं । हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्नका लागि तीन जना प्रतिस्पर्धामा छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको छनोट समितिले तीन जनाको अन्तर्वार्ता लिन लागेको हो ।

अन्तर्वार्ताका लागि मन्त्रालयले संजिव कुमार देव, नरेन्द्र भण्डारी र कृष्ण भद्र अर्याल रहेका छन् । छनोट समितिले तीनै जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ ।

Citizen Life
Kumar Bank

GBIME

प्रतिक्रिया दिनुहोस्