Shikhar Insurance

मलेसियामा ज्यान गुमाउने ३७ नेपालीको शव र ३ जनाको अस्तु नेपाल आईपुग्यो

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । मलेसियामा ज्यान गुमाउने ३७ जना नेपालीको शव र ३ जनाको अस्तु नेपाल आईपुगेको छ । नेपाल वायुसेवा निगमले एक साताको अवधीमा ३७ जनाको शव र ३ जनाको अस्तु नेपाल ल्याएको हो । त्यस्तो शव र अस्तु निगमको क्वालालम्पुर उडानबाट नेपाल ल्याइएको हो ।

निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले अझै १६वटा शव नेपाल ल्याउन बाँकी रहेको र आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्