Shikhar Insurance

एक हुने भए सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, स्वाप रेसियो कति ?

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले एक आपसमा गाभ्ने /गाभिने भएका छन् । दुबै कम्पनीले एक आपसमा गाभ्ने /गाभिने भएका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको १ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फवाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्