Shikhar Insurance

एयर इन्डियाको जहाजमा समस्या देखिएपछि ल्याइयो पार्किङमा

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार १८:००
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ।

जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको ब्रेकमा समस्या देखिएको बताए।

Citizen Life
Kumar Bank
Nepal Life

एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।

यसले गर्दा विमानस्थलमा जहाज उडान र अवतरण कार्य प्रभावित भएको छ। उक्त जहाजमा १ सय ७९ जना यात्रु थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्