Shikhar Insurance

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको  गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी विजयमान नकर्मीलाईे अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्षदेखि यस क्षेत्रमा कार्यानुभवी नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब १ अर्ब रुपैयाँ बचत संकलन गरी ४ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्