Shikhar Insurance

एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

सिंहदरबार संवाददाता
२०८० कार्तिक १, बुधबार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रिन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर (२ अर्ब ६६ करोड नेपाली रुपैयाँ) बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओ बीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रबर्द्धनका लागि प्राप्त भएको जनाइएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ५१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्