Shikhar Insurance

भूकम्प पीडितको उद्दार र राहतका लागि आवश्यक हवाई इन्धन निगमले ब्यहोर्ने

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । जाजरकोट भूकम्प पीडितको उद्दार तथा राहतको हवाई इन्धन नेपाल आयल निगमले ब्यहोर्ने भएको छ ।

निगमले उद्दार तथा राहतका लागि नेपाल एअरलाइन्स र नेपाली सेनाका हवाई जहाज तथा हेलिकप्टरहरुले प्रयोग हुने हवाई इन्धन वापतको रकम निगमले ब्यहोर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व मार्फत उद्दार तथा राहतामा प्रयोग हुने इन्धनको रकम ब्यहोर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्