Category: शिक्षा तथा स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बरका अध्यक्ष मल्लको संयोजकत्वमा आजदेखि महायज्ञ सुरु

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुच पु¥याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा...

६ महिनामा तनहुँमा क्षयरोगबाट ७ जनाको मृत्यु

तनहुँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म...

पुसदेखि खोटाङ जिल्ला अस्पतालकाे भवन निर्माण कार्य ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख...

सिङ्गास्थित विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न, ४ सय बढी विद्यार्थीको आँखा परीक्षण

बेनी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित...

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका ४ सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्...

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको...

ट्रमा सेन्टर बनाउन जग्गा प्राप्त नहुदाँ ५ करोड बजेट ‘फ्रिज’

कैलाली । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन...

उपप्रधानमन्त्री यादवद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगी पदबहाली गरेका छन्...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढाइ खर्च आफै जुटाउँदै विद्यार्थी

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ का विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । विद्यार्थीहरुले विद्यालय...

काठमाडौं महानगरमा कुष्ठरोगका १ सय १० बिरामी फेला

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग...