Category: अर्थ समाचार

सेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता...

पहिले अर्थतन्त्रको संकटको समाधान गरौंः अध्यक्ष ढकाल

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरु तयार रहेकोले सहजीकरण...

ट्रयाक छाड्दै अर्थमन्त्री: ‘निश्चित घराना पोसिने त्रास’, बजेटको आकार पनि बढ्ने

काठमाडौँ । ‘इमेज सुधारको अभियान’ सहित अर्थमन्त्रालयको नेतृत्वमा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले क्रमशः ट्रयाक छाड्दै जान थालेका...

८% भनेर २% आर्थिक वृद्धि गर्न नसक्ने गठबन्धन सरकारको के कुरा गर्नु ? केपि ओलि

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि ओलिले ८% को आर्थिक वृद्धि गर्छौं भनेर २% पनि पुर्याउन नसक्ने गठबन्धन सरकारको...

बजेटमा के के आउदैछ : अर्थमन्त्रीले सुनाए सिद्धान्त र प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले मुलुकको आर्थिक विकासका लागि  रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने...

बैंकले कर्जा दिएर मात्रै देशको विकास हुँदैन, प्रोजेक्ट फाईनान्सिङ गर्नुपरोःअध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब बैंकहरुले परियोजनामा आधारित कर्जा लगानीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।...

‘ओम्निबस’ आर्थिक सुधार आवश्यकः डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवम् सांसद डा.स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा...

राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जानेछः विनोद चौधरी

काठमाडौं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन्। आयोजित...

उत्पादन लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तु कमजोर, फरक ब्याजदर निर्धारण गर्न माग

काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा...

वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको उपकरण चलाएर ब्याजदर घटाउन सकिन्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने...