Category: विदेशको नजर

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै, बुधबार थप ३८ हजारमा सङ्क्रमण

एएनआई । भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् ।   संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

भारतको मन्त्रीपरिषद बैठक भौतिक रुपमा एक बर्षपछि

एएनआई । भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै...

मित्सुबिसीलाई साढे २ करोड युरो जरिवाना तिराइयो (कारणसहित)

काठमाडौं । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि...

भुटानले पनि पायो अमेरिकाले दिएको पाँच लाख डोज खोप

एएनआई । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको पाँच लाख खोप भुटानलाई प्राप्त भएको छ । भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार...

बङ्लादेशमा दिनानुदिन संक्रमण कोरोना संक्रमण बढ्दै, एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

ढाका । बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो...

कोपा अमेरिका कपको उपाधी अर्जेन्टिनालाई, आफ्नै घरमा हार्यो ब्राजिल

काठमाडौं । कोपा अमेरिका कपको उपाधी अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई एक गोलले पराजित...

निजी लगानी निरुत्साहित गर्दै चीन, निसानामा टेक कम्पनी

काठमाडौं । चीनले विस्तारै निजी लगानीलाई निरुत्साहित पार्न थालेको छ । चीनले निजी लगानीलाई निरुत्साहित गरिरहेको पछिल्लो उदाहरण हो...

विश्वभरका करिब आधा मानिसले पाए कोरोनाविरूद्धको खोप, नेपाल निकै पछि

एएफपी । विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । यो...

तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज कोरोना खोप लगाईयो

काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध...

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स...