Category: विदेशको नजर

बेलायतले बनायो कोरोनाको खाने ट्याबलेट, नेपाल कहिले आउला ?

काठमाडौं । बेलायतले कोरोनाका उपचारका लागि खाने ट्याबलेट बनाएको छ । बेलायत कोरोना विरुद्धको लडाईमा खाने चक्की(ट्याबलेट)लाई प्रयोगको अनुमति...

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

एजेन्सी । चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न...

राष्ट्रसंघका महासचिव गुटेरेसलाई मोदीले अंगालो हाल्न खोज्दा…

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अंगालो हाल्दा उनले असहज अनुभव गरेका छन् । स्कटल्यान्डको...

विज्ञान भन्छः अन्डा शाकाहारी नै हो, खाने कि नखाने च्वाइस् तपाईंको !

एजेन्सी । सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन्...

‘विश्वकै धनी एलन मस्कको मात्र २ प्रतिशत सम्पत्ति विश्वको भोकमरी अन्त्य गर्न पर्याप्त’

एजेन्सी । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त...

अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

एजेन्सी । अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले...

विश्व इतिहासमा आजः आर्मेनीको संसद भवनमा गोली हानाहानदेखि फिलाडेल्फिया सहर स्थापनासँग जोडिएको रोचक कथा

आज अक्टोबर २७ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः आर्मेनियाको संसदमा गोली हानाहान सन् १९९९...

सी जिनपिङले भने–शान्ति र स्थिरताको मूल्य चिनियाँ जनता राम्ररी जान्दछन्

बेईजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा...

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड, मनोज वाजपेयी सर्वोत्कृष्ट अभिनेता

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले...

विश्व इतिहासमा आजः आफ्नै सहकर्मीद्वारा दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा...