Category: Other Main

तीन वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि

सुदुरपश्चिम । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई...

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत...

८५ दिनमा ६ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली...

रबिन्द्र मिश्र र केपी ओलीबीच अढाई घण्टा भलाकुसारी, राजतन्त्रबारे छलफल

काठमाडौं । विवेकशिल साझा पार्टीका नेता रबिन्द्र मिश्र र एमाले अध्यक्ष केपी ओलीबीच अढाई घण्टा भलाकुसारी भएको छ ।...

गैरकानुनी रुपमा बनेको नोयडास्थित ट्विन टावर भत्काइयो

नयाँ दिल्ली । नोयडामा रहेका सुपरटेक ट्विन टावर’लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ...

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित...

‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’

गलकोट । बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको...

सुस्ताएको कुश्मालाई उठाउने यान्त्रिक पुल’

कुश्मा । पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि...

पर्यटन प्रवद्र्धनबारे केन्द्र र सात प्रदेश सरकारले के गरिरहेका छन् ?

काठमाडौं । राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको नेपालको पर्यटन क्षेत्रलाई विकास गर्नका लागि सातै प्रदेशले विभिन्न योजना अगाडि...

भौतिक विकासको दौडानमा, भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

पर्वत । भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’कलाकार विष्णु खत्रीले गाएका यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ...