Shikhar Insurance

विना विभागिय उप प्रधानमन्त्री ईश्वर पोखरेलको पद गयो, बिष्णु पौडेलको बढुवा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । विना विभागिय उप प्रधानमन्त्री ईश्वर पोखरेल मन्त्रीबाट हटाईएका छन् । राजपा महन्त ठाकुर–राजेन्द्र महतो समुहलाई सरकारमा ल्याउने निर्णयसँगै पोखरेलको विना बिभागिय मन्त्री पद पनि खोसिएको हो ।

श्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल उप प्रधानमन्त्रीमा बढुवा भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्