Shikhar Insurance

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ५४ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ०।२१ अंकले घटेर १९६०।६० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८ सय २५ रुपैयाँको कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै फस्ट माइक्रो फाइनान्सको कारोबार भएको छ । कम्पनीको १० करोड ६० लाख २८ हजार ७ सय ८१ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ७८ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार १२४ कम्पनीको सेयर मुल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, इफीनीटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुमारी सबल योजना को सेयर १० प्रतिशतले मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्