Shikhar Insurance

ब्रोकर कार्यालयमा पनि २५ जना भन्दा बढी भेला नहुन बोर्डको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ०८:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार सम्वद्ध सबै कार्यालयहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको छ । बोर्डले निर्देशन जारी गर्दै नेप्से, सिडिएस, मर्चेण्ट बैंकर, ब्रोकर लगायत सबैलाई २५ जना भन्दा बढीको भिडभाड नगर्न भनेको हो ।

त्यस्तै, कर्मचारीहरुलाई मास्क र स्यानीटाइजर उपलब्ध गराउन तथा सकेसम्म विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्