Shikhar Insurance

एसिया कप क्रिकेट-टस हारेर ब्याटिङ गर्दै नेपाल

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्