Shikhar Insurance

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने

सिंहदरबार संवाददाता
२०८० पुष २, सोमबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले १७ प्रतितश हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठले आफ्नो चुक्ता पुँजी पाँच अर्ब पुर्याउनका लागि १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीले सो मात्रामा हकप्रद सेयर जारी गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्