Shikhar Insurance

नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशत बढ्यो

सिंहदरबार संवाददाता
२०८० पुष २९, आईतवार १४:३६
NIMB
Nabil Bank

काठमाडौँ । भारतको कारखाना गतिविधि वृद्धि नाभेम्बर २०२३ मा २.४ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा तथ्यांकअनुसार नोभेम्बर २०२३ मा २.४ प्रतिशत बढेको हो ।

जारी गरेको तथ्यांकअनुसार सन् २०२३ नोभेम्बर महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ । प्रयोगमा आधारित वर्गीकरण अनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकाङ्कहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पूँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार÷निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्