Shikhar Insurance

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यपिटल

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हत प्रतिशत हकप्रद सेयरको लागि बिक्री प्रबन्धकमा सानिमा क्यपिटल नियुक्त गरेको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय को १:१ हनुपातमा हकप्रद सेयर निष्कासन गर्ने पुस २९ गते बसेको वार्षिक साधारण सभाले प्रस्ताव परित भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्