Shikhar Insurance

बीवाईडीले घोषणा गर्‍यो ‘नेपाली अब यूरो कपमा’ को विजेता, ११ जनाले प्रत्यक्ष खेल हेर्न पाउने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले आयोजना गरेको (नेपाली अब युरो कपमा) अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा हो ।

विजेताहरुले जर्मनीमा हुने ग्भ्ँब् भ्ग्च्इ ऋग्ए द्दण्द्दद्ध खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने कम्पनीले जनाएको छ । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

साईमेक्स् इन्क प्रालिले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए ।

दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली अनुसार पहिलो चरणका बिजेताहरुको नाम यस प्रकार रहेको छ : बिवाइडी कस्टमर कार्निभल: जयराम न्यौपाने
कोड नम्बर : ४०७ शास्वत गौतम
कोड नम्बर : ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ
कोड नम्बर : ०८८ बिजेन्द्र शाक्य
कोड नम्बर : ३७३ कबिनराज श्रेष्ठ
कोड नम्बर : ०२६ दिनेश प्याठा
दोस्रो चरणका बिजेताहरुको नाम
कोड नम्बर : ६६२ गणेश कँडेल
कोड नम्बर : ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना
कोड नम्बर : ६८२ प्रदीप पौडेल
कोड नम्बर : १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ
कोड नम्बर : ६९१ जयप्रकाश दास
कोड नम्बर : २०० सजिना पाण्डेय
(नेपाली अब युरो कपमा) योजनाको ११ भाग्यशाली विजेताहरुलाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी छौं, यस किसिमका योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको हाम्रो समर्थन र प्रतिबद्धतालाई जोड दिने हामीले विश्वास लिएका छनौं । कम्पनीका अध्यक्ष समीर श्रेष्ठले बताए ।

आफ्ना समस्त ग्राहकहरुको लागि पृथक अनि अविस्मरणीय अनुभवको अवसर सिर्जना गर्दै विद्युतिय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा प्रदान गरिरहने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभइ आफ्ना ग्राहकहरुको लागि असाधारण मूल्य प्रदान गर्ने कम्पनीको समर्पणलाई पनि बलियो रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि हार्दिक आभार प्रकट गरेको छ र भविष्यमा थप रोमाञ्चक योजनाहरु लिएर आउने प्रतिबद्धता व्यक्त गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्