Shikhar Insurance

कोरोना कहर, बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन : ८० प्रतिशत कर्मचारीलाई छुट्टि (यस्तो छ निर्देशन)

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशत कर्मचारीमार्फत् सेवा दिन निर्देशन दिएको छ । केन्द्रिय बैंकले कोभिड संक्रमणको जोखिम कम गर्न सकेसम्म कम कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देश गरेको हो ।

केन्द्रिय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले केन्द्रिय कार्यालय २० प्रतिशतभन्दा कम र शाखा कार्यालय २५ प्रतिशतभन्दा कम कर्मचारीको सहयोगमा चलाउनु पर्नेछ । कर्मचारिको अनावश्यक उपस्थित रोक्न वर्क फ्रम होम र रिमोट एक्सेसबाट कार्य सम्पादनमा जोड दिन केन्द्रिय बैंकको निर्देशन छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ निर्देशनः

GBIME

प्रतिक्रिया दिनुहोस्