Shikhar Insurance

इभी नेपाल मोटर्सले ल्यायो भ्यालेन्टाइन अफर, कार किन्दा सुनको हार उपहार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत ‘इभी नेपाल मोटर्स प्रा लि’ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । इभी नेपाल मोटर्सले  वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औँठी उपहार पाउन सक्ने अफर ल्याएको हो ।

वुलिंग गाडी २०० कि मि र ३०० किमीमा उपलब्ध छ भने कार किन्नका लागि नक्साल, भैसेपाटी शोरुममा पुग्नु पर्ने कम्पनीले जनाएको छ । साथै, गाडीमा ८ बर्षको वारेन्टी, फाइनान्स र एक्सचेञ्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीको भनाई छ । कम्पनीले भने, ‘लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ, जसमा कलेजका बिद्यार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु हुन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली बजारमा बिगत ३१ बर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्