Shikhar Insurance

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो दिन नेप्से बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा बन्द भएको हो ।

आज ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३ सय ४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज तिन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माई हाईड्रोपावर लिमिटेडको सेयरमा १०.०० प्रतिशतले सर्किट लागेको हो । साथै, जोशी हाईड्रोपावर कम्पनीको ८.३३ प्रतिशत, डोल्टी पावर कम्पनीको ७.५० प्रतिशतसहित ६२ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्