Shikhar Insurance

सिभिल हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित बोलायो फागुन ११ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले १४ औं साधारण सभा बोलाएको छ । कम्पनीले फागुन ११ गते संस्थाको रजिष्टर्ड कार्यालय ,पोखरा ७ कास्कीमा बिहान ११ बजेदेखि बस्ने आव्हन गरेको हो ।

सभामा कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पारित गर्नेछ । सभामा सञ्चालक समितिको अध्यक्षकाे तर्फबाट गत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्