Shikhar Insurance

जनवरीमा ६ सय भन्दा बढी श्रीलङ्कालीहरू कृषिका लागि इजरायल प्रस्थान

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १२:१८
NIMB
Nabil Bank

एजेन्सी । जनवरी महिनामा ६ सय भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताए । मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि बताए । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्