Shikhar Insurance

सिवाईसी नेपाल लघुवित्तद्धारा सिईओ पदमा कर्मचारी माग

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशन गर्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शौक्षिक योग्यता मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष कार्य अनुभव भएको वा स्नातक तह उत्तिर्ण गरेको र कम्तिमा ८ वर्ष कार्यअनुभब भएको व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, शैक्षिक मान्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र  कम्पनीकाे वेबसाईट http://www.cycnlbsl.org.np/careers मार्फत आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्