Shikhar Insurance

नेप्सेमा नबिल बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । बुधवार नबिल बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत मंसिर ३० गतेदेखि पुस २ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ९ प्रतिशत व्याजदरको डिबेन्चर २०८७ ‘ऋणपत्र बिक्री गरेको हो । नेप्सेले नबिल बैंकको यो ऋणपत्रलाई ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्