Shikhar Insurance

रिलायन्स फाइनान्सको स्वतन्त्र संचालकमा न्यौपाने नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ११:११
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । संस्थाको फागुन १६ गते बसेको बैंठकको निर्णय अनुसार स्वतन्त्र संचालकमा ईश्वरी प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो ।

न्यौपाने ४ वर्षका लागि संस्थाको संचालक पदमा रहनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्