Shikhar Insurance

नेप्सेमा एक कम्पनीको ७.५० प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १५:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवितको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८ सय ९ कित्ता सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्