Shikhar Insurance

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १०:३०
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंककले सर्वसाधारणको लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले उक्त सेयर के कति कित्ता र मूल्य भने खुलाएको छैन् । सेयर खरिद बिक्री गर्ने इच्छुक संस्थापक सेयरधनी वा अन्य जोकोहि व्यक्ति संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्