Shikhar Insurance

कुमारी बैंकको १७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी पबित्रा राना मगरको नाममा रहेको २ हजार ४ सय १४ कित्ता सेयर र गोकुल प्रसाद सापकोटाको नाममा रहेको १५ हजार ७ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुलाई रहने छ । सेयर खरिद ईच्छुकहरुले आवश्यक कागजात सहित बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल आईपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्