Shikhar Insurance

नेपाल इन्स्याेरेन्सकाे १० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ११:४१
NIMB
Nabil Bank

काठमाडैं । नेपाल इन्स्याेरेन्सले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीकाे  पुस १३ गते बसेको ७५ औं वार्षिक साघारण सभाबाट परित भएको १० प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको हो ।

साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने आफ्नो सेयर अभौतिकीकरण गराएपछि बोनस सेयर डिम्याट खातामा जम्मा हुने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्