Shikhar Insurance

सोनापुर मिनरल्स्काे ४१ करोड ९१ लाख रुपैयाँको कारोबार, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ७०.३१ अंकले घटेर२००७.६९ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज सेयर बजार दोहोरो अंकले घटेपनि सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ९३ रुपैयाँ रहेको छ ।

साथै, शिवम सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्