Shikhar Insurance

सिटिजन्स बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स् बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँ रहेको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्