Shikhar Insurance

आज कुन-कुन कम्पनीको घट्यो सेयर मूल्य ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ कारोबार दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ९.३३ अंकले बढेर २०१७.०३ मा पुगेको हो ।

आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार मैलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको ९.७१ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को ५.५४ प्रतिशत सहित ८४ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्