Shikhar Insurance

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर कारोबार रोक्का

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । यी दुई लघुवित्तसंस्था एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर कार्य सम्पन्न भएसँगै सेयर कारोबार रोक्का भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्