Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी मधु सुदन शर्मा र प्रेम राज पन्तको नाममा रहेको कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरधनी मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता सेयर र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९ सय ८२ कित्ता गरी जम्मा ४२ हजार ९ सय ८२ संस्थापक कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिदको पहिलो हक संस्थापक सेयरधनीहरुलाई रहने छ । सेयर खरिद ईच्छुकहरुले आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आईपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्