Shikhar Insurance

सान्जेन जलविद्युतको साधारण सभा स्थगित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार चैत ५ गते बस्ने तय भएको तेह्रौँ साधारण सभा स्थगित भएको हो ।

विशेष परिस्थितिका कारण सभा संचालन गर्न नसकिएको कम्पनीले जानकारी दिएको छ । चैत ५ गते कुण्डलिनि व्यांक्वेट, चण्डोलमा साधारण सभ गर्ने तय भएको थियो । साथै, उक्त सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्